३० चैत्र २०८०, शुक्रबार | April 12, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रहेनन् कथाकार परशु प्रधान

काठमाडौं,बरिस्ठ कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा गतराती आफ्नै निवास राधामोहन मार्ग बानेश्वरमा  निधन भएको छ।विगत केही वर्षदेखि मधुमेह र रक्तचापबाट पिडीत कथाकार श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ । वि.सं.२००० माघ ३० गते भोजपुरमा जन्मनुभएको कथाकार परशु प्रधानको सबै बिर्सिएको अनुहार उपन्यास लगायत फेरि आक्रमण,बक्ररेखा सहित विभिन्न १३ वटा कथासंग्रहहरु प्रकाशित छन्।…