६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रसुवामा सवारी कारबाहीबाट दुई लाख ४१ हजार रकम सङ्कलन

रसुवामा ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा परेका दुई सय ५० सवारीसाधनबाट २ लाख ४१ हजार ५ सय राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७९/०८० को साउन महिनामा रसुवा जिल्लाभरबाट कारबाहीमा परेका सवारीसाधनबाट जरिवाना स्वरूप उक्त रकम सङ्कलन भएका हुन् । जिल्ला ट्राफिक कार्यालय रसुवाका इन्चार्ज उज्वलकुमार घलेका अनुसार साउन महिनामा चीनमा कोरोना देखा परेपछि…