११ फाल्गुन २०८०, शुक्रबार | February 23, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरका ३८६ जनाले निमावि लाइसेन्स पास गरे।

बैदेशिक राेजगारीकाे एकमात्र भरपर्दाे ठाउँ ,सुनकाेशी मेनपावर , प्राे. नेत्रविक्रम याेङहाङ



रिता थाम्सुहाङ/फिदिम,२९ भदौ ,शिक्षक सेवा आयाेगले गत २०७९/०२/०९ गते गरेकाे विज्ञापन ३८/०७८/७९ काे निमावि अध्यापन अनुमति पत्रकाे यहि २०७९ साउन २८ गते भएकाे लिखित परिक्षाकाे नतिजा अनुसार पाँचथरका ३८६ जनाले निमावि तहकाे अध्यापन गराउन पाउने निमावि शिक्षण अनुमति पत्र प्राप्त गरेका छन्।

देशभरिका १,८१,५६९ जना परिक्षार्थीमध्ये १नं प्रदेशका ३१६८८ जना सहभागी भएकाेमा ६४१९ जनाले अध्यापन अनुमतिपत्र प्राप्त गरेका छन्।

पालिकागत नतिजामा याङवरक गाउँपालिकाबाट २५ जना हिलिहाङ गाउँपालिकाबाट ३९जना,फालेलुङबाट ६३ जना र फिदिम नगरपालिकाबाट सबैभन्दा बढि ९२ जनाले निमावि लाइसेन्स प्राप्त गर्न सफल छन्।

यसरी नै सबैैैभन्दा कम कुम्मायकबाट २१ जना तुम्वेवाबाट ४३ जना मिक्लाजुङबाट ५२ जना र फाल्गुनन्द गाउँपालिकाबाट ५१ जनाले निमावि तहकाे अध्यापन अनुमतिपत्र प्राप्त गरेकाे आयाेगकाे नतिजाकाे तथ्यांक  हिलिहाङ डटकमलाई प्राप्त भएकाे छ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ५ : ३३ बजे

इराकलाई नेपालले ५-० ले हरायो ।

काठमाडौं,साउदी अरेबियामा भइरहेको वाफ २०२४ महिला च्याम्पियनसिपमा नेपालले इराकलाई ५-०

नेपालद्वारा सिरीया ४-१ ले पराजित

काठमाडौं,साउदीअरेवियामा जारी वुमन्स कप फूटबल प्रतियोगितामा नेपाली महिला फूटबल टीमले

कोरियाको लागि उत्पादनमूलक क्षेत्रमा १ लाख ६३ हजार बढिले परिक्षा दिन पाउने

काठमाडौं,सन् २०२३ को लागि उत्पादनमूलक क्षेत्रमा कोरियन भाषा परिक्षामा १

खुल्यो सातसय अठहत्तर निमावि शिक्षकको विज्ञापन

काठमाडौं,शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहमा देशभरीबाट भारी संख्यामा सात

पाँचथरमा चौबीस निमा शिक्षकहरु सिफारिस,नामसहित

पाँचथर,शिक्षक सेवा आयोगले पाँचथरमा निमावि तहमा विभिन्न विषयका चौबीस शिक्षकहरु