६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरका ३८६ जनाले निमावि लाइसेन्स पास गरे।

बैदेशिक राेजगारीकाे एकमात्र भरपर्दाे ठाउँ ,सुनकाेशी मेनपावर , प्राे. नेत्रविक्रम याेङहाङ



रिता थाम्सुहाङ/फिदिम,२९ भदौ ,शिक्षक सेवा आयाेगले गत २०७९/०२/०९ गते गरेकाे विज्ञापन ३८/०७८/७९ काे निमावि अध्यापन अनुमति पत्रकाे यहि २०७९ साउन २८ गते भएकाे लिखित परिक्षाकाे नतिजा अनुसार पाँचथरका ३८६ जनाले निमावि तहकाे अध्यापन गराउन पाउने निमावि शिक्षण अनुमति पत्र प्राप्त गरेका छन्।

देशभरिका १,८१,५६९ जना परिक्षार्थीमध्ये १नं प्रदेशका ३१६८८ जना सहभागी भएकाेमा ६४१९ जनाले अध्यापन अनुमतिपत्र प्राप्त गरेका छन्।

पालिकागत नतिजामा याङवरक गाउँपालिकाबाट २५ जना हिलिहाङ गाउँपालिकाबाट ३९जना,फालेलुङबाट ६३ जना र फिदिम नगरपालिकाबाट सबैभन्दा बढि ९२ जनाले निमावि लाइसेन्स प्राप्त गर्न सफल छन्।

यसरी नै सबैैैभन्दा कम कुम्मायकबाट २१ जना तुम्वेवाबाट ४३ जना मिक्लाजुङबाट ५२ जना र फाल्गुनन्द गाउँपालिकाबाट ५१ जनाले निमावि तहकाे अध्यापन अनुमतिपत्र प्राप्त गरेकाे आयाेगकाे नतिजाकाे तथ्यांक  हिलिहाङ डटकमलाई प्राप्त भएकाे छ।

प्रकाशित मिति : २९ भदौ २०७९, बुधबार  ५ : ३३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज