दमक । सर्वाधिक नगद राशीसहित नेपाली साहित्यिक रियालिटी शो 'मेरो कविता- द रिदम अफ पोयट्रि' को उपाधी सिक्किमका सोनाम तामाङले जितेका छन् । झापाको बेलडाँगीमा सम्पन्न तिन लाख रुपैयाँ नगद पुरस्कार एवम् ट्रफी र प्रमाणपत्र सहित सिक्किमका कवि सोनाम तामाङ विजयी हुँदा फस्ट रनर अप एक लाख तथा ट्रफि र प्रमाणपत्र सहित धरानका कवि प्रयोग…