५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हिलिहाङमा आयोजित कोशी प्रदेश स्तरीय कविता प्रतियोगितामा ७८ कविता प्राप्त



हिलिहाङ । हिलिहाङ-१, नवमीबजारमा चैते दशैको अवसरमा रामनवमी मेला २०८२ मा आयोजना हुने कोशी प्रदेश स्तरीय कविता प्रतियोगितामा ७८ कविता प्राप्त भएको आयोजकले जनाएको छ । सो कविता मध्ये वाचनका लागि २३ कविता छनौट भएका छन् ।

छनौट भएका कविहरु निम्न रहेको जनाइएको छ- निर्मला आचार्य – पाँचथर, मचिन्द्र लोवा – पाँचथर, आयुसा मिश्र – ताप्लेजुङ, दिपेन्द्र आचार्य – ईलाम, विद्या निर्दोषी ओझा – पाँचथर, उमा ओडारी – पाँचथर, कमल घिमिरे – पाँचथर, प्रेम नेपाल – पाँचथर, वालिका थपलिया – ईलाम, पबित्रा प्रयत्न – पाँचथर, उदय अपेक्षा साउदेन – पाँचथर, धन बहादुर खड्का – उदयपुर

यसरी नै नवीन लोयम लावती – पाँचथर, पुर्णकुमार खड्का – पाँचथर, सानी याङ्मा – पाँचथर, केशव रिमाल – सुनसरी, चेवन बस्नेत – संखुवासभा, दिपक ढुंगाना – झापा, .डिल्लीराम परदेशी – तेह्रथुम (झापा), मञ्जुल योङ्हाङ – पाँचथर,चन्द्र एमबी अविरल – पाँचथर, खिनादेवी पौडेल – पाँचथर र बालकृष्ण ओडारी – पाँचथरको कविता पनि वाचनको लागि छनोट भएको बताइएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  ९ : ०२ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज