४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

साम्रे आधारभूत  विधालयद्वारा पूर्व सञ्चालक समिति अध्यक्ष र दुई शिक्षकहरु सम्मानित



हिलिहाङ। साम्रे आधारभूत  विधालयले आज  स्थापनाकालिन विधालय सञ्चालक समिति अध्यक्ष र पूर्व २ शिक्षकहरुलाई सम्मान गरेको छ । प्रअ दिपेन्द्र योङहाङ तथा विव्यस अध्यक्ष भिमबहादुर पुरीले संयुक्तरुपमा  स्थापनाकालिन विधालय सञ्चालक समिति अध्यक्ष श्री गुरूभक्त भूर्तेल , निवृत प्रअ  रूद्रप्रसाद भूर्तेल साथै  पूर्व शिक्षक बजिन्द्र प्रकाश याेङहाङलाई  सम्मानपत्र, खादा र मायाको चिनोबाट सम्मान  गर्नु भयो ।
यसै अवसरमा हाल झापा बुद्धशान्तिमा बसोबास गर्नुहुने  पूर्व  अध्यक्ष र प्रअ तथा भूर्तेल परिवारबाट रू दुई लाख बराबरको रामप्रसाद विष्णुमाया फर्सुराम स्मृति छात्रवृत्ति काेष स्थापना गरिदिनुभएकाे विधालय परिवारले जनाएको छ।
सो सम्मान कार्यक्रममा स्थानिय बुद्धिजिवी, अभिभावक तथा सरोकारवालाहरुको सघन उपस्तिगी थियो ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  १० : १६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज