२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

परिजिता अमेरिकी भ्वाईसकाे टप आठबाटै आउट



काठमाडौ,नेपाली मुलकाे परिजिता बाँस्ताेला द भ्वाइस अफ अमेरिकाकाे टप एटबाटै कम भाेटकाे कारण बाहिरिदै टप फाइभमा पुग्न असफल हुनु भयाे।

बाँस्ताेलासँगै अन्य २ प्रतियाेगी बाहिरिदा माेर्गन माइल्ज,ब्रिस लेदरवुड,ब्राइडन लेप र ओमार जाेश कार्गेना लगायत टप फाइचमा पुग्न सफल हुनुभएकाे छ।उनिहरुबाटै एकजना विजेता बन्नेछ।

परिजितालाई जिताउन अमेरिकामा रहेका नेपालीहरुले अभियान चलाएका थिए। उनी काेच जाेन लिजेन्डकाे टिमबाट प्रतिष्पर्धा गरेकी थिइन।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ६ : १२ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक