नाेगेनहाङ लिम्बू /विर्तामोड ,३ असाेज,प्रदेशस्तरिय खेलकुद छनौट प्रतियोगितामा आज विर्तामोडमा भएकाे तेक्वान्दो खेलमा पाँचथरका खेलाडीले ३रजत र३काश्य गरि ६ पदक जित्न सफल भए। यसरी पदक विजेताहरुमा महिला ५२ किलाे तलमा किनारी जवेगुले रजत पदक, महिला ५७ किलाे तलमामा इक्सा तुम्राेकले रजत पदक र पुरुष ५८ किलाे तलमा अनिस राईले पनि रजत पदक प्राप्त गर्नु भएकाे…