६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

तेक्वान्दोमा पाँचथरलाई ३रजत र ३काश्य गरेर ६ पदक प्राप्त ,स्वर्ण प्राप्त गर्न सकिएन्।

नाेगेनहाङ लिम्बू /विर्तामोड ,३ असाेज,प्रदेशस्तरिय खेलकुद छनौट प्रतियोगितामा आज विर्तामोडमा भएकाे तेक्वान्दो खेलमा पाँचथरका खेलाडीले ३रजत र३काश्य गरि ६ पदक जित्न सफल भए। यसरी पदक विजेताहरुमा महिला ५२ किलाे तलमा किनारी जवेगुले रजत पदक, महिला  ५७ किलाे तलमामा इक्सा तुम्राेकले रजत पदक र पुरुष ५८ किलाे तलमा अनिस राईले पनि रजत पदक प्राप्त गर्नु भएकाे…