६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथर जसपामा भुइचालो ,केन्द्रीय सदस्य सहित ५४जनाले पार्टी छाडे।

रीता थाम्सुहाङ/फिदिम,३१ भदौ ,जनता समाजवादी पार्टी नेपाल पाँचथरका केन्द्रीय सदस्य प्रविण नेम्वाङकाे नेतृत्वमा जसपाका ५४ जनाले आज विज्ञप्ति जारी गरि जसपा नेपाल परित्याग गरेका छन्। केन्द्रीय सदस्य प्रविण नेम्वाङ ,मलिषा याक्थुम्बा लगायतका ५४ जनाले नेतृत्वमाथि विभिन्न आराेप लगाउदै पार्टी परित्याग गरेको विज्ञप्तिमा जनाइएको हिलिहाङ डटकमलाई जानकारी प्राप्त भएकाे छ।पार्टी परित्याग गर्नेहरुमा अधिकांश फाल्गुनन्द गाउँपालिकाकाे हुनुहुन्छ…