६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

सचिनले सरकारी राँगाे मार हान्न ३लाख १५ हजार तिरे!

रीता थाम्सुहाङ/म्याग्दी,मानिसलाई देवि देवता र धर्म प्रति विश्वासको प्रतिफल जे गर्न पनि तयार हुन्छ र याे भयाे पनि । अचम्म नमान्नु हाेला,१ हजार हाेइन, १० हजार हाेइन पुरै ३ लाख १५ हजारमा सचिन केसीले आफ्नो मनाेकांक्षा पूरा हुने विश्वासमा म्याग्दी रघुगंगा -२ काे भगवती काेत मन्दिरमा सरकारी राँगोकाे बलि मार हानेका छन्। म्याग्दी रघुगंगा-२ काे…