६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

विश्वकप महिला भलिबलमा एसियाली चुनौती समाप्त,

नाेगेनहाङ लिम्बू /नेदरल्यान्ड र पाेल्यान्डमा संयुक्तरूपमा आयाेजित विश्वकप महिला भलिबलमा क्वाटरफाइनलमा चीन र जापानको हारसंगै एसियाली चुनौती समाप्त भएको छ। नेदरल्यान्डकाे एल्पेलेपमा सम्पन्न पहिलो क्वाटरफाइनलमा इटालीले चीनलाई ३-१ले हरायो। सेमिफाइनलमा सर्वियासँग भेट पक्का गर्न इटालीले चीनलाई २५-१६,२५-२२,१५-२५ र २५-१७ ले हरायो । पाेल्यान्डकाे ग्लिविसमा सम्पन्न दाेस्राे क्वाटरफाइनलमा सर्वियाले घरेलु टाेलीलाई ३-२ ले हरायो।सेमिफाइनलमा इटालीसँग भिड्न…