६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

द भ्वाइस अफ नेपालमा गाेविन्द चेम्जोङकाे बेजोड प्रस्तुति

रीता थाम्सुहाङ/काठमाडौ,धनकुटाका गायक गाेेेेेविन्द चेम्जोङले रियालिटी फ्रेन्चाइज शाे द भ्वाइस अफ नेपालमा "फैलियो माया दुबाेसरी" बाेलकाे गितमा रामेछापका अर्को गायक महेश सुनुवारलाई टिम राजेशकाे ब्याटलमा हराउँदै नकआउट राउन्डमा प्रवेश गर्नुभयो । अत्यन्तै प्रतिष्पर्धा भएकाे साे ब्याटलमा धनकुटाका गायक चेम्जोङले सम्पूर्ण दर्शकहरु र काेचहरुलाई भरपुुर मनाेरन्जन दिदां गायक तथा काेच राजेश पायल राईले आफू भन्दा राम्राे…