१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

उत्तर काेरियाली मिसाइलकाे परिक्षण,जापानमा मच्चियाे हलचल



रीता थाम्सुहाङ/काठमाडौ,उत्तर काेरियाले ब्यालिष्टिक मिसाइल प्रक्षेपण गरेपछि पूर्वि एसिया तनावग्रस्त बनेकाे छ।हालै उत्तर काेरियाले गरेकाे ब्यालिष्टिक मिसाइल परिक्षणमा साे मिसाइलले जापानी आकाशमा २० मिनेट सम्म भ्रमण गरेपछि जापानमा हलचल मच्चिएको बताइएको छ।

साे ब्यालिष्टिक मिसाइलले जापानी आकाशमा २० मिनेटमा  ४,००० किमि दुरी पार गर्दै पूर्वि जापान सागरमा खसेको बताइएको छ।

याे घटनापछि जापानी प्रधानमन्त्री किशिदाले आपतकालीन बैठक बाेलाउनुकाे साथै जापान सरकारले नागरिकहरुलाई तुरुन्त सेल्टरमा जान भनेकाे छ।

जापानमा जापानी सेक्युरिटी कमिटीको आपतकालीन बैठक बाेलाउनुकाे साथै एयर रेडकाे सायरन बजाइएकाे जनाइएकाे छ।

पूर्वि एसियामा जापान,दक्षिण काेरिया र अमेरिकाकाे हालै संयुक्त सैन्य अभ्यास गरिएको थियाे ।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ७ : ११ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र