६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

फिदिम-१३जेभालेमा जारी दशमी मेला ओपन फुटबलमा मजाफजुम फिदिम,SFC फिदिम,नेपाल मगर संघ र फालेलुङ ताङलेपा क्वाटरफाइनल प्रवेश

नाेगेनहाङ लिम्बू /फिदिम,विजया दशमीकाे अवसर पारेर फिदिम-१३ जेभालेमा सन्चालित माेफसलकै सर्वाधिक पुरस्कारको दशमी मेला ओपन च्यालेन्ज फुटबल प्रतियोगितामा आज मजाफलुम यलम्बर फिदिम,SSFC फिदिम-१४ र नेपाल मगर संघ आआफ्नो खेल जित्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन्। आजकाे खेलमा मजाफलुम यलम्बर फिदिमले माइपोखरी इलामलाई २-० ले हरायाे।SSFCफिदिम-१४ ले आयाेजकलाई ६-० गाेलअन्तरले पाखा लगायाे भने नेपाल मगर संघ फिदिम-६ले…