७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथर,हिलिहाङ-४,कोदेपामा आगलागी, स्थानीय देउकुमार तामाङको घरकटेरो जल्यो।

पाँचथर,पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं -४,कोदेपामा आज आगलागी हुँदा एक घर र केही टहराहरु जलेर नष्ट भएको छ। आज दिउसो अचानक जङ्गलबाटआएको डढेलोबाट स्थानिय देउकुमार तामाङको घर र टहरा अनि कटेरोहरु जल्दा लाखौंको धनमाल जलेर क्षति भएको बताइएको  छ। पछि स्थानियहरुको सहयोगमा आगो निभाइएको थियो।