७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरको आरुबोटेमा एकको हत्या,दुई घाइते

पाँचथर,पाँचथरकाे मिक्लाजुङ गाउँ पालिका-३, आरुबोटेमा आज श्रीमानले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गर्नुको साथै दुई जनालाई घाइते बनाएका छन्। पाँचथर प्रहरीका प्रहरी निरिक्षक सुमित कुसुवाकोअनुसार तुम्वेवा-५ हाङ्गुमका असफल भनिने नरधोज कुरुम्बाङले पारिवारिक समस्या मिलाउन समाज बसेको बेला श्रीमती गोमा फियाकको हत्या गरेको र सासू कान्छिमाया फियाक र छिमेकी महेन्द्र श्रेष्ठ गम्भीर घाइते भएको हो। वडाध्यक्ष…