१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

कोरियाको लागि उत्पादनमूलक क्षेत्रमा १ लाख ६३ हजार बढिले परिक्षा दिन पाउने



काठमाडौं,सन् २०२३ को लागि उत्पादनमूलक क्षेत्रमा कोरियन भाषा परिक्षामा १ लाख६३ हजार ६३५ जनाले परिक्षा दिन पाउने भएका छन् । नेपाल सरकारको इपिएस शाखाले प्रेश विज्ञप्तीमार्फत सो कुरा जनाएको हो ।

यहि २०८० साल फागुन ७ गतेदेखि पहिलो चरणमा ४७ हजार ५१९ जनाले २०८० साल चैत्र २४ गतेसम्म परिक्षा दिन पाउने जनाइएको छ ।यसरी नै दोश्रो चरणमा भने २०८१ साल बैशाख ३१ गतेदेखि २०८१ साल साउन १६ गतेसम्ममा ७९ हजार ९३७ जनाले परिक्षा दिनेछन् ।

उता तेश्रो चरणमा भने २०८१ साल कार्तिक २६ गतेदेखि २०८१ साल पौष २ गतेसम्मम ३६ हजार १७९ जनाले परिक्षा दिनपाउने ईपिएस शाखाले जनाएको छ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ६ : ४९ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको