१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रहेनन् भजन शिरोमणि भक्तराज आचार्य



काठमाडौं,बरिस्ठ गायक तथा भजन शिरोमणि भक्तराज आचार्यको आज ८२ वर्षको उमेरमा निधन भएको छ।आज अपरान्ह ललितपुर मेडिसीटी अस्पताल लैजानेक्रममा बाटोमै उनको निधन भएको परिवारले जनाएको छ।

चर्चित गायकद्वय सत्यस्वरुपका पिता स्व.आचार्यको जन्म वि.सं.१९९९ मा धनकुटामा भएको थियो ।आजभन्दा ३० वर्षअघिदेखि जिब्रोको समस्याको कारण उहाँ दूध पिएर बाँचीरहेकोमा आज अचानक प्रेसर कम भएकोले अस्पताल लगिएको थियोे ।

मुटु जलिरहेछ,माया तिम्लाई केही भन्न मन लाग्छ,जहाँ छन् बुद्धको आँखा लगायतका चारसय बढि गित र भजनहरु स्व.आचार्यको रेकर्डेड छन्।

स्व.आचार्य प्रति भावपूर्ण श्रद्धाञ्जली !!

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ७ : २७ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको