काठमाडौं,नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता तथा संविधानसभा २०६४काे अध्यक्ष सुवासचन्द्र नेम्बाङकाे ७० वर्षको उमेरमा हृदयाघातकाे कारण गतराती निधन भएको छ।हृदयाघात भएपछि वरिष्ठ नेता नेम्वाङलाई शिक्षण अस्पताल उपचारको लागि लगिएको थियाे। इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ बाट संघिय संसदमा प्रतिनिधित्व गर्दै आउनु भएको नेम्वाङ प्रतिनिधि सभा निर्वाचन २०७९ मा ३० हजार…