२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

“प्रदेशमा देखिएको समस्यालाई राष्ट्रिय सहमतिबाट टुङ्ग्याउनु पर्छ”-भिष्मराज आङदेम्बे,सहमहामन्त्री नेपाली काङ्ग्रेस



पाँचथर,नेपाली काङ्ग्रेसको सहमहामन्त्री भिष्मराज आङदेम्बेले काेशी प्रदेशमा देखिएकाे समस्याहरुलाई राष्ट्रिय सहमतिबाट टुङ्ग्याउनुपर्ने बताउनुभएको छ।पाँचथरकाे फिदिममा आयाेजित नेपाली काङ्ग्रेसको फिदिम नगर सम्मेलनलाई सम्बाेधन गर्दै सहमहामन्त्री आङ्देम्बेले साे कुरा बताउनुभएको हाे।

फिदिम नगरकार्यसमितिले आयाेजना गरेकाे साे कार्यक्रमलाई सम्बाेधन गर्दै सहमहामन्त्री आङ्देम्बेले थप्नुभयाे”धार्मिक र जातिय द्वन्द निम्तिने गरि धर्मगुरुहरुबाट व्यक्त गरिने अभिव्यक्तिले सद्भाव भड्किने भएकाे हुंदा भड्किलो अभिव्यक्ति नदिन हुन अपिल गर्दछु”

नगर सभापति प्रकाश गुरुङको सभापतित्वमा सम्पन्न साे कार्यक्रममा जिल्ला सभापति रुपनारायण जवेगु,प्रदेश सांसद तथा प्रदेश ख का सभापति  मैयाँ श्रेष्ठ ,प्रदेश क का सभापति भगिश्वर याेङहाङ, पूर्व जिल्ला सभापति नरेन्द्र कुमार केरुङलगायतले सम्बाेधन गर्नुभएको थियाे।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ७ : ३० बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक