१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

धरान अपडेट,सरकारकाे अपिल आयाे



काठमाडौ,विगत केही दिनदेखि विकसित धरान घटना र निषेधाज्ञाबारे सरकारकाे आधिकारिक धारणा सार्वजनिक भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा हस्ताक्षरित अपिलमा केहिदिनयता सांस्कृतिक नगरी धरानमा भइरहेको गतिविधि र त्यसले हाम्राे सद्भाव एवम्  एकतामा पार्न सक्ने नकारात्मक प्रभावबारे नेपाल सरकार गम्भीर भएको बताइएको छ।

सामाजिक एकतामा खलल पुग्ने कार्यबाट टाढा रहि एकता र सद्भावकाे पक्षमा उभिन र समस्या समाधानको निम्ति आआफ्नो ठाउँबाट सम्भव पहल लिन धरानबासी लगायत सम्पूर्ण नेपालीमा अपिल गरिएकाे छ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ९ : ४० बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको