१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

काभ्रेपलान्चोकमा गाडी दुर्घटनामा २ जनाको निधन



काभ्रेपलान्चोक,काभ्रेपलान्चोकमा आज सडक दुर्घटनामा परेर २ जनाको मृृत्यु भएको छ।मृत्युु हुनेमा पनौती-२ का ४० वर्षिय रविन आचार्य र रामेछाप बेथानचोक-२का ५० वर्षिय शिवविक्रम केसी रहेको प्रहरीले जनाएको छ।

आज पनौती-२,शिलाभन्ज्याङमा बा.४ ख ६७२३ नम्बरको गाडी सडकबाट ६०० मिटर तल खसेर दुर्घटना भएको काभ्रे प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  १ : ३४ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र