१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

शिक्षक र सरकारबिच वार्ता मिल्याे,राेकियाे सडक आन्दोलन



काठमाडौ,आन्दोलनरत शिक्षकहरु र सरकारबीच अन्तत: वार्ता भएपछि छ बुंदे सहमति भएको  छ।वार्तापछि शिक्षकहरुले आन्दोलन फिर्ता लिनेभएका छन्। नेपाल सरकारकाे तर्फबाट शिक्षासचिव शुरेश अधिकारी र आन्दोलनरत शिक्षकको तर्फबाट नेपाल शिक्षक महासंघको अध्यक्ष कमला तुलाधरले हस्ताक्षरित संयुक्त विज्ञप्ति सार्वजनिक गरिएको छ।

सहमतिमा शिक्षकलाई मर्यादाक्रममा राख्ने,कारवाही सम्बन्धमा पुनरावलोकन गर्ने,पालीकाभरी सरुवामा प्रअ र विब्यसकाे सहमति लिने,दशवर्षे आवधिक बढुवा तथा मावि विशिष्टमा पाँच वर्षे सेवाअवधि लगायतका कुराहरु छन्।

यसरी नै साविक उच्चमावि,राहत,अनुदानकाेटा लगायतमा एकपटकलाई ७५% आन्तरिक प्रतिष्पर्धा,सेवाप्रवेश चालीस वर्ष,विद्यालय कर्मचारी दरवन्दी लगायतका विषयमा सहमति भएकाे बताइएको छ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ८ : १५ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र