११ फाल्गुन २०८०, शुक्रबार | February 23, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

विर्तामोडमा माेटरसाइकल दुर्घटनामा बैंक कर्मचारीकाे मृत्युु



विर्तामोड, विर्तामाेडकाे पूर्व पश्चिम राजमार्गको पुरानो यातायात कार्यालय अगाडी गतराती दुइवटा माेटरसाइकल जुध्दा एकजना बैंक कर्मचारीकाे मृत्यु भएको छ भने दुइजना गम्भीर घाइते भएका छन्।

जिल्ला ट्राफिक कार्यालय झापाको अनुसार मृत्युु हुनेमा कनकाइ-५ का २६ वर्षिय सागर घिमिरे र भद्रपुर-१० का २६ वर्षिय सराेज बस्नेत र २८ वर्षिय सकिन न्यौपाने गम्भीर घाइते भएका छन्।मृतक घिमीरे माछापुच्छ्रे बैंकका र घाइते बस्नेत सनराइज बैंकको कर्मचारी रहेकाे बताइएको छ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको मे ५ प ५५६८ नं काे माेटरसाइकल र विपरीत दिशाबाट आइरहेको प्रदेश १-०१-१३ प ५१४० नं काे माेटरसाइकल गतराती पौने १ बजे सन्जिवनी अस्पताल छेउ आपसमा ठाेक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ।घाइतेलाई बिएनसी अस्पताल  पुर्याउदा चिकित्सकले घिमिरेलाई मृत घाेषणा गरेकाे थियाे।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार  १० : ५५ बजे

इराकलाई नेपालले ५-० ले हरायो ।

काठमाडौं,साउदी अरेबियामा भइरहेको वाफ २०२४ महिला च्याम्पियनसिपमा नेपालले इराकलाई ५-०

नेपालद्वारा सिरीया ४-१ ले पराजित

काठमाडौं,साउदीअरेवियामा जारी वुमन्स कप फूटबल प्रतियोगितामा नेपाली महिला फूटबल टीमले

कोरियाको लागि उत्पादनमूलक क्षेत्रमा १ लाख ६३ हजार बढिले परिक्षा दिन पाउने

काठमाडौं,सन् २०२३ को लागि उत्पादनमूलक क्षेत्रमा कोरियन भाषा परिक्षामा १

खुल्यो सातसय अठहत्तर निमावि शिक्षकको विज्ञापन

काठमाडौं,शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहमा देशभरीबाट भारी संख्यामा सात

पाँचथरमा चौबीस निमा शिक्षकहरु सिफारिस,नामसहित

पाँचथर,शिक्षक सेवा आयोगले पाँचथरमा निमावि तहमा विभिन्न विषयका चौबीस शिक्षकहरु