७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

विर्तामोडमा माेटरसाइकल दुर्घटनामा बैंक कर्मचारीकाे मृत्युु



विर्तामोड, विर्तामाेडकाे पूर्व पश्चिम राजमार्गको पुरानो यातायात कार्यालय अगाडी गतराती दुइवटा माेटरसाइकल जुध्दा एकजना बैंक कर्मचारीकाे मृत्यु भएको छ भने दुइजना गम्भीर घाइते भएका छन्।

जिल्ला ट्राफिक कार्यालय झापाको अनुसार मृत्युु हुनेमा कनकाइ-५ का २६ वर्षिय सागर घिमिरे र भद्रपुर-१० का २६ वर्षिय सराेज बस्नेत र २८ वर्षिय सकिन न्यौपाने गम्भीर घाइते भएका छन्।मृतक घिमीरे माछापुच्छ्रे बैंकका र घाइते बस्नेत सनराइज बैंकको कर्मचारी रहेकाे बताइएको छ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको मे ५ प ५५६८ नं काे माेटरसाइकल र विपरीत दिशाबाट आइरहेको प्रदेश १-०१-१३ प ५१४० नं काे माेटरसाइकल गतराती पौने १ बजे सन्जिवनी अस्पताल छेउ आपसमा ठाेक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ।घाइतेलाई बिएनसी अस्पताल  पुर्याउदा चिकित्सकले घिमिरेलाई मृत घाेषणा गरेकाे थियाे।

प्रकाशित मिति : १४ भदौ २०८०, बिहिबार  १० : ५५ बजे

जानु काम्बाङ लिम्बूको खाम्योक: अन्तर्पाठ, डिकन्स्ट्रक्सन, बहुलरङ्गिय, डायोस्परिक पुनर्लेखन र सिजो बिश्लेषणिय कसीमा

जानु काम्बाङ लिम्बूको खाम्योक: अन्तर्पाठ, डिकन्स्ट्रक्सन, बहुलरङ्गिय, डायोस्परिक पुनर्लेखन र

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज