४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

इलाममा १८८प्रावि शिक्षक नियुक्ति,कुन पालिकामा कति,कहाँकहाँ नियुक्ति हुदै



इलाम,शिक्षा विकास तथा समन्वय इकाइ इलामले १८८ प्राथमिक शिक्षकहरुको नियुक्तिको लागि पालिकामा सिफारिस गरेको छ ।

सबैभन्दा कम चुलाचुलि गाँउपालिकाको साक्फारामा २ जना र इलाम नगरपालिकाको माइपोखरी, सोयाक र पुवामझुवामा १,१ गरेर ३ जना छन् ।

देउमाइ नगरपालिकामा भने २८ जनामा चमैतामा ६ जना,जीतपुरमा ३ जना,धुसेनीमा ८ जना ,फुटुकमा २ जना ,मंगलबारेमा ५ जना,साङरुम्बामा २ जना र सिद्धीथुम्का र शान्तिडाँडामा १,१ जना छन् ।

यसरी नै फाकफाकथुमका आमचोकमा ३,एकतप्पामा ४,चमैतामा २,फाकफोकमा ३,फुयतप्पामा ५ र लुम्देमा २ जना गरेर १९ जना छन् ।

माइ नगरपालिकामा भने चिसापानी,महमाइ,लक्ष्मिपुरमा ५,५जना दानाबारीमा ११ जना गरेर २६ जना छन् ।

माइजोगमाइमा भने जोगमाइमा १,नयाँबजारमा ३,नामसालिङमा ६,प्याङमा ४ र सोयाङमा ७ जना गरेर २१ जना रहेको बताइएको छ ।

माङसेबुङ गाँउपालिकामा भने इभाङमा ११,बाँझोमा ९ जना र गजुरमुखीमा १ जना गरेर २१ जना रहेका छन् ।

उता रोङ गाँउपालिका २५ जनामा भने इरौटारमा ५,कोलबुङमा ५,शान्तिपुरमा ७,जिर्मलेमा ८ रहेका छन् ।

सन्दकपुर गाँउपालिकाका जमुना ३,माइपोखरी र माइमझुवामा २,२ तथा सुलुबुङमा ४ जना गरेर ११ जना रहेका छन् ।

सूर्योदय नगरपालिकामा कन्याम ,फिक्कल र पन्चकन्यामा ६,६ जना,पशुपतिनगरमा २,गोर्खे र समालबुङमा १,१ जना श्रीअन्तुमा ४जना र लक्ष्मीपुरमा ३ जना गरेर २९ जना सिफारिस गरिएको जनाइएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ७ : ३३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज