३० चैत्र २०८०, शुक्रबार | April 12, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

इलाममा १८८प्रावि शिक्षक नियुक्ति,कुन पालिकामा कति,कहाँकहाँ नियुक्ति हुदै



इलाम,शिक्षा विकास तथा समन्वय इकाइ इलामले १८८ प्राथमिक शिक्षकहरुको नियुक्तिको लागि पालिकामा सिफारिस गरेको छ ।

सबैभन्दा कम चुलाचुलि गाँउपालिकाको साक्फारामा २ जना र इलाम नगरपालिकाको माइपोखरी, सोयाक र पुवामझुवामा १,१ गरेर ३ जना छन् ।

देउमाइ नगरपालिकामा भने २८ जनामा चमैतामा ६ जना,जीतपुरमा ३ जना,धुसेनीमा ८ जना ,फुटुकमा २ जना ,मंगलबारेमा ५ जना,साङरुम्बामा २ जना र सिद्धीथुम्का र शान्तिडाँडामा १,१ जना छन् ।

यसरी नै फाकफाकथुमका आमचोकमा ३,एकतप्पामा ४,चमैतामा २,फाकफोकमा ३,फुयतप्पामा ५ र लुम्देमा २ जना गरेर १९ जना छन् ।

माइ नगरपालिकामा भने चिसापानी,महमाइ,लक्ष्मिपुरमा ५,५जना दानाबारीमा ११ जना गरेर २६ जना छन् ।

माइजोगमाइमा भने जोगमाइमा १,नयाँबजारमा ३,नामसालिङमा ६,प्याङमा ४ र सोयाङमा ७ जना गरेर २१ जना रहेको बताइएको छ ।

माङसेबुङ गाँउपालिकामा भने इभाङमा ११,बाँझोमा ९ जना र गजुरमुखीमा १ जना गरेर २१ जना रहेका छन् ।

उता रोङ गाँउपालिका २५ जनामा भने इरौटारमा ५,कोलबुङमा ५,शान्तिपुरमा ७,जिर्मलेमा ८ रहेका छन् ।

सन्दकपुर गाँउपालिकाका जमुना ३,माइपोखरी र माइमझुवामा २,२ तथा सुलुबुङमा ४ जना गरेर ११ जना रहेका छन् ।

सूर्योदय नगरपालिकामा कन्याम ,फिक्कल र पन्चकन्यामा ६,६ जना,पशुपतिनगरमा २,गोर्खे र समालबुङमा १,१ जना श्रीअन्तुमा ४जना र लक्ष्मीपुरमा ३ जना गरेर २९ जना सिफारिस गरिएको जनाइएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ७ : ३३ बजे

हुरीबतासले लडाय‍ो हिलिहाङ-३ कुर्लुम्बाको स्वास्थ्य सामुदायिक भवन

पाँचथर,हिजो राती आएको आँधी बेहरीले पाँचथरक‍ो हिलिहाङ-३, कुर्लुम्बाको स्वास्थ्य सामुदायिक

पाँचथर हिलिहाङ-३,डाँडेमा प्रेम योङहाङको गोठमा आगलागी

पाँचथर,पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ३,डाँडेको प्रेम योङहाङको गाइगोठमा गत

ताप्लेजुङको मैवाखोला गाउँपालिकाको कक्षा ८ उत्तीर्ण गर्ने ५ जना,२५ जनाले ग्रेडबृद्धी परीक्षा दिने

ताप्लेजुङ,ताप्लेजुङको मैवाखोला गाउँपालिकामा कक्षा ८ को परिक्षा जम्मा ५ जना

इलाम-२ उप-निर्वाचनमा २० जनाको उम्मेदवारी दर्ता

इलाम, यहि बैशाख १५ गते हुने प्रतिनिधी सभा सदस्य पदको

निस्कियो मावि शिक्षकको नतिजा, पैतिस प्रतिशत , १२ हजार ७४० जना पास भए ।

काठमाडौं , शिक्षक सेवा आयोगले गत चैत्र २ गते लिएको