७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

योङहाङ समाज कोरियाको अधिवेशन सम्पन्न , हिलिहाङको सरोज योङहाङकोअध्यक्षतामा ४३ सदस्यीय समिति गठन

काठमाडौं, दक्षिण कोरियाको  सुवोनस्थित ढावा रेष्टुरेन्टको सभाहलमा आज योङहाङ समाज कोरियाको पहिलो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पाँचथर हिलिहाङको सरोज योङहाङको अध्यक्षतामा ४३ सदस्यीय कार्यसमिति चयन गरेको छ। समितिको पदाधिकारीहरुमा बरिस्ठ उपाध्यक्ष बलिन्द्र योङहाङ, उपाध्यक्षहरुमा सन्तोष योङहाङ , विवश योङहाङ र डिवि योङहाङ निर्वाचित भएका छन् । उता महासचिव, सचिव, कोषाध्यक्ष र सह-कोषाध्यक्षमा  क्रमश:…