५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

योङहाङ समाज कोरियाको अधिवेशन सम्पन्न , हिलिहाङको सरोज योङहाङकोअध्यक्षतामा ४३ सदस्यीय समिति गठन



काठमाडौं, दक्षिण कोरियाको  सुवोनस्थित ढावा रेष्टुरेन्टको सभाहलमा आज योङहाङ समाज कोरियाको पहिलो अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले पाँचथर हिलिहाङको सरोज योङहाङको अध्यक्षतामा ४३ सदस्यीय कार्यसमिति चयन गरेको छ।

समितिको पदाधिकारीहरुमा बरिस्ठ उपाध्यक्ष बलिन्द्र योङहाङ, उपाध्यक्षहरुमा सन्तोष योङहाङ , विवश योङहाङ र डिवि योङहाङ निर्वाचित भएका छन् ।

उता महासचिव, सचिव, कोषाध्यक्ष र सह-कोषाध्यक्षमा  क्रमश: सुजल योङहाङ, सुवाश योङहाङ, समीर योङहाङ र नविना योङहाङ निर्वाचित भएका छन्।

सो अधिवेशनमा पाँचथर सेवा समाजका उपाध्यक्ष डम्बर मुखिया तथा साहित्यकार दिपक स्पन्दन खनाल समेत उपस्थित हुनुहुन्थ्यो ।

सदस्यहरुमा श्रीहाङ योङहाङ, गजेन्द्र योङहाङ, नोगेन योङहाङ, बुद्धि योङहाङ, प्रज्वल योङहाङ, रोजिना योङहाङ, राजेन्द्र योङहाङ, निकेश योङहाङ, इन्द्र योङहाङ, रोमन योङहाङ, राज योङहाङ, धन कुमार योङहाङ, पुर्ण कुमार योङहाङ ,भिम प्रसाद योङहाङ, दिप्सन योङहाङ, बिष्णु योङहाङ, लाहान योङहाङ,पदम योङहाङ, सन्दिप योङहाङ,निशान योङहाङ,अबिन्द्र योङहाङ निर्वाचित भए।

यसरी नै अन्य सदस्यहरुमा बम प्रसाद योङहाङ,सुबास योङहाङ(२९ औँ पुस्ता),मनराज योङहाङ,राजु योङहाङ,सन्देस योङहाङ,राजिन योङहाङ,आलाप योङहाङ,सुबास योङहाङ(३० औँ पुस्ता),शुक्रराज योङहाङ(ख),कृष्ण किरात,केशब योङहाङ र कुसुम योङहाङ निर्वाचित भएका छन् ।

संरक्षकमा भने मंगल योङहाङ बरिष्ठ सल्लाहकार  नरेन्द्र योङहाङ र अन्य सल्लाहकारहरुमा जुनिता योङहाङ, राज कुमार योङहाङ ,नानु योङहाङ,दिल योङहाङ र शुक्रराज योङहाङ(क) छन्।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ८ : ४९ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज