१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

युरोकप २०२४, कालाफेरीको आत्मघाती ग‍ोलले इटालीलाई डुबायो।



काठमाडौं, जर्मनीमा जारी युरोकप २०२४  मा  स्पेनले इटालीलाई १-० ले हराउदै अन्तिम १६ मा प्रवेश गरेको छ।

साल्केको होमग्राउन्ड भेस्टस एरिनामा भएको ग्रुप बि क‍ो खेलमा खेलको ५५ मिनेटमा बोलोग्नाक‍ो २१ वर्षिय डिफेन्डर  रिकार्डो कालाफेरिले आत्मघाती गोल गरेपछि स्पेनले ३ अंक जोड्यो ।

अब इटालीले  राउन्ड १६ को लागि क्रोसियासंग समूहको अन्तिम खेल जित्नै पर्ने दबाब बनेको छ ।

सो समूहमा स्पेनको ६ अङ्क, इटालीक‍ो ३ अङ्क, क्रोसिया र अल्वानियाको समान १,१ अङ्क छन् ।

प्रकाशित मिति : ८ असार २०८१, शुक्रबार  ६ : ४९ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र