३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

शिक्षक सरुवा निर्देशिका खारेज गर्न आठ संस्थाको माग, खारेजी नभए आन्दोलनमा जाने चेतावनी



काठमाडौं, शिक्षा विज्ञान तथा प्रविधि  मन्त्रालयद्वारा जारी शिक्षक सरुवा सम्बन्धी निर्देशिका २०८१ खारेजीको माग गर्दै  विभिन्न आठवटा संस्थाहरुले विज्ञप्ति जारी गरेका छन् ।

सामुदायिक विव्यस महासंघ, नेपाल  शिक्षक महासंघ, नेपाल अभिभावक संघ,  नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन,  अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन, अभिभावक संघ नेपाल लगायतका विभित्र आठवटा संघ संस्थाहरुले सो विज्ञप्ति जारी गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ-निर्देशिका संघियताको मर्म, अभिभावक र विव्यसको अधिकार तथा आम शिक्षकको हित विपरीत छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  १२ : १८ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु