३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

यो सालको एसईई परीक्षा चैत्र ७ देखि हुने, राष्ट्रिय परीक्षा व‍ोर्ड २०८१ को तालिका सार्वजनिक,



काठमाडौं, राष्ट्रिय परीक्षा वोर्डले २०८१ सालको आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ।

परीक्षा तालिकाअनुसार यो सालको एसईई परीक्षा २०८१ साल चैत्र ७ गतेदेखि शुरु हुने जनाएको छ।

२०८१ साल कार्तिक १३ देखि पौष ९ गतेसम्ममा  कक्षा ९ को रजिष्ट्रेशन फाराम र कक्षा १० को परीक्षा आवेदन फाराम भरि सक्ने जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०८१, शुक्रबार  ११ : ०९ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु