३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरबाट फर्म भर्ने प्रावि शिक्षकहरुको परिक्षाकेन्द्र झापाको चारआलीदेखि शनिश्चरेसम्म ।



पाँचथर, पाँचथर जिल्लाबाट प्रावि तहको शिक्षकको फर्म भर्ने परिक्षार्थीहरुको वस्तुगत परिक्षाको परिक्षा केन्द्र झापामा  ६ वटा केन्द्र चारआली देखि शनिश्चरे सम्म निर्धारण गरिएको छ ।

पहिलो  रो. नं. १ देखि २५३ सम्मको परिक्षाकेन्द्र शहिद दशरथचन्द मावि चारआलीमा तोकिएको छ । रो. नं. २५४ देखि ५०५ सम्म २५२ जनाको सरस्वती मावि, विर्तामोड-६, बुट्टाबारीमा तोकिंदा रो.नं. ५०६ देखि ७५७ सम्म कन्काइ आवासिय मावि क र रो.नं.७५८ देखि १००९ सम्म  कनकाइ आवासिय मावि ख मा केन्द्र तोकिएको आयोगले जनाएको छ ।

रो. नं. १०१० देखि १२६१ सम्म भएका परिक्षार्थीहरु लक्ष्मी मावि अर्जुनधारामा परिक्षा दिनेछन् भने बाँकि परिक्षार्थीले शनिश्चरे मावि मा परिक्षा दिने आयोगले जनाएको छ ।

परिक्षा यहि असार २२ गते दिउसो १ बजेदेखि हुने आयोगले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०८१, आइतबार  ७ : ५६ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु