४ कार्तिक २०८३, मंगलबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

“समाज रुपान्तरण र युवाहरुकाे सहभागिताकाे लागि मेराे उम्मेद्वारी”-खगेन्द्र मैनाली,झापा-२(२)

विर्तामाेड,झापा जिल्ला प्रदेश २ ख बाट नेपाली काङ्ग्रेसका प्रदेश सभा सदस्य पदका उम्मेद्वार तथा नेपाली काङग्रेस झापा-२ खकाे प्रदेश कार्य समितिका सभापति खगेन्द्र मैनालीले समाज रुपान्तरण र युवाहरुकाे सहभागिताकाे लागि आफूले उम्मेद्वारी दिएकाे बताउनुभएकाे छ।हिलिहाङ डटकमकाे पाँच सवाल स्तम्भमा कुरा गर्नुहुदै उम्मेद्वार मैनालीले साे कुरा बताउनु भएकाे हाे।प्रस्तुत छ उहाँसँग गरिएकाे कुराकानीहरु- सवाल-१,तपाईलाई झापा-२ खका…