६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

‘पूर्व सर्तबारे सरकारले स्पष्ट नपारी वार्ता हुँदैन’अध्यक्ष लक्ष्मीकिशोर सुवेदी

काठमाडौं। विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायत मागसहित काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको नेपाल शिक्षक महासंघले आज मंगलबार पनि प्रदर्शन गर्दैछ। देशभरबाट भेला भएका शिक्षक–कर्मचारीहरूको सहभागिता मध्याह्न १२ बजे काठमाडौंको माइतीघरमा भेला भइ जुलुस प्रदर्शन गरिने भएको छ। जुलुस वानेश्वरतर्फ गएर विरोध सभाका रुपमा परिणत हुने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए। उक्त सभा दिउँसो ३…