१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रूसले हान्ने नै भो त ब्रसेल्स स्थित नाटो हेडक्वार्टर !



ब्रसेल्स । रुस युक्रेन युद्धको अर्को चरणमा रुसले नाटो हेडक्वाटरमा आक्रमण गर्न सक्ने आशंका बढेको छ ।

हाल ब्रसेल्स नजिकै बस्दै आएको किरात याक्थु चुम्लुङ बेल्जियमका अध्यक्ष पाँचथर हिलिहाङ-३ का बदन योङहाङले यो जानकारी जनाएका हुन् ।

उहाँले हिलिहाङ डटकमलाई बेल्जियमको राष्ट्रिय बिपद केन्द्रको हवाला दिंदै जानकारी दिनुभयो-” के हान्ने नै  भो त नाटो हेडक्वार्टरमा रूसले ? सचेत बनौ ! नाटो हेडक्वार्टर , युरोपेली संघ ,युरोपियन कमिसन , आईएफजे मुख्यालय हाम्रो घर जहा अनुमानित एकहजार पाच सय बढी नेपालीहरूले स्थायी आवास खरिद गरेरर बसेका छन ।

यी मुख्यालय लगभग १५-२० मिनट टाढाको दुरीमा रहेका छौ । हाल रुस र यूक्रेन बिचको युद्ध झन चर्किदै गए पछी बेल्जियमको राष्ट्रीय बिपद केन्द्रले प्रत्येक घरमा एउटा टर्च,एक जोर बैट्री, मोबाइल, पावर बैंक, चार्जर, फस्ट एड प्याकेज, केहि थान पानीको बोटल, रेडियो, लाइटर वा सलाई, सानो चक्कू, परिचय पत्र र मास्क अनिवार्य रूपले व्यबस्था गरेर बस्न भनेको छ !”

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ४ : ३८ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको