- बलराम वालाखाम राई विषय प्रवेश नेपालमा आगामी फाल्गुणमा सम्पन्न हुन गइरहेको संसदलीय निर्वाचन र त्यसपछि आउने स्थानीय तहको निर्वाचनले आम नागरिकको मन-मस्तिष्कमा एउटा गम्भीर प्रश्न उब्जाएको छ-हामीले भोट कसलाई दिने ? यो प्रश्न केवल राजनीतिक रोजाइको मात्र होइन; यो प्रश्न राज्यको दिशा, शासनको चरित्र र नागरिकको भविष्यसँग गाँसिएको छ । विगतका अनुभवहरूले नागरिकलाई आशावादीभन्दा…