१५ आश्विन २०८३, बिहिबार | October 1, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक उम्मेदवार रुपा लावतीसंगकाे ५ सवालजवाफ



विर्तामोड,यहि मंसिर ४ गते हुनगइरहेकाे प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट गाेलाकारभित्र घन्टी चुनाव चिन्हबाट आदिवासीजनजाति महिला काेटाबाट समानुपातिक उम्मेदवार झापा-१,मेचीनगर-१२ का रुपा लावतीसंग हिलिहाङ डटकमकाे तर्फबाट रीता थाम्सुहाङले गरेकाे पाँच सवालजवाफहरु

सवाल (१) राष्ट्रिय स्वतन्त्र पार्टीकै तर्फबाट समानुपातिक उम्मेदवारी दिनुकाे कारण मतदाताहरुलाई वताइदिनुहाेस् न,
जवाफ (१)धन्यवाद,सवालकाे लागि,बदलिँदो परिवेश र राजनीतिक साेच र जनतामा आएकाे राजनीतिक परम्पराबादि दलहरुप्रतिकाे वितृष्णा, परिवर्तनकाे साेच र द्योतककाे लागि र हाम्रो नेता रवि लामीछानेकाे साेच र विचारकाे कारण हाे।

सवाल (२) पुराना पार्टी र अहिलेकाे नयाँ राष्ट्रिय स्वतन्त्र पार्टिमा के फरक छ नि?
जवाफ (२) दशकदेखिकाे राजनीतिक यात्रामा कुनै सम्झनलायक परिवर्तन नभएको महशुस सबैले गरेकै हाे भने नयाँ साेच र समाज रुपान्तरण राष्ट्रिय स्वतन्त्र पार्टीको एजेन्डा हाे।

सवाल (३) तपाईंकाे पार्टीलाई नै मत किन दिने नि?
जवाफ (३) परिवर्तनको लागि,समाज रुपान्तरणकाे लागि र आर्थिक ,राजनीतिक पारदर्शिताको लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत दिन अनुराेध गर्दछु।

सवाल (४) पहिलोपटक र युवा महिला उम्मेदवार हुँदाको अनुभवहरु ?
जवाफ (४) पाइलैपिच्छे चुनौतीपूर्ण छ,तर पनि महिला युवा मतदाताहरुकाे भरपुर सहयोग र साथ पाएकाे छु।परिवर्तनकामी सचेत मतदाताहरुकाे माया पाएकि छु।

सवाल (५)प्रचारप्रसारबाट कस्तो नतिजाको आशा गर्नुभएको छ?
जवाफ (५) परिवर्तन र अग्रगमनमा युवा महिला तथा सचेत मतदाताहरुबाट जाेशिलाे माया पाएकाे छु। समारात्मक परिणाम आउनेमा आशावादी र ढुक्क छु।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ४ : ४९ बजे

नेपाली काङ्ग्रेसको पन्ध्रौ महाधिवेशनमा हिलिहाङबाट २ जना केन्द्रिय महाधिवेशन प्रतिनिधी निर्वाचित

फिदिम ।नेपाली काङ्ग्रेसको पन्ध्रौ पाँचथर प्रतिनिधि सभा क्षेत्रिय  महाधिवेशनबाट हिलिहाङ

नेपाली काङ्ग्रेस पाँचथर प्रदेश-क मा हिलिहाङका गणेश पोख्रेल र प्रदिप भण्डारी सभापति र सचिवमा विजयी

फिदिम, नेपाली काङ्ग्रेसको पन्ध्रौ महाधिवेशनमा पाँचथर प्रदेश-क मा हिलिहाङका गणेश

इन्द्रेणी झै बहुल रङ्गको उत्कृष्ठ सम्मिश्रण हो उपन्यास “किवाहाङ”- बहुलरङको कसीमा ।

इन्द्रेणी झै बहुल रङ्गको उत्कृष्ठ सम्मिश्रण हो उपन्यास “किवाहाङ”- बहुलरङको

नेपाली काङ्ग्रेसको पन्ध्रौ महाधिवेशनमा हिलिहाङबाट ४ जना महाधिवेशन प्रतिनिधी उम्मेद्वार, एक जना निर्विरोध

फिदिम, नेपाली काङ्ग्रेसको पन्ध्रौ महाधिवेशनमा हिलिहाङ गाँउपालिकाबाट ४ जना केन्द्रिय

बदलिएको कांग्रेस २.० ले विचारमा गरेका लामो हातहरु

बदलिएको कांग्रेस २.० ले विचारमा गरेका लामो हातहरु । १.