ताप्लेजुङ,ताप्लेजुङ जिल्लाकाे प्रदेश खमा प्रदेश सभा सदस्यकाे चुनावमा नेपाली काङ्ग्रेसको उम्मेदवार खगेनसिङ हाङगाम र नेकपा एमालेका गाेपाल थाेप्राबिच कडा भिडन्त देखिएकाे छ। कुल ७ उम्मेदवार रहेकाे साे क्षेत्रमा गत स्थानीय निकाय निर्वाचनको आधारमा हाङ्गाम थाेप्राभन्दा ८१७ मतले ग्रिन जाेनमा हुनुहुन्छ । फुङ्लिङ नगरपालिकाकाे एउटा वडा सहित आठराइ त्रिवेणी ,फक्ताङलुङ,मिक्वाखाेला,मेरिङदेन र मैवाखाेला गाँउपालिका समेटएकाे साे प्रदेश…