१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ताप्लेजुङ प्रदेश ख मा महाभिडन्त,हाङ्गाम थाेप्राभन्दा सुरक्षित छन् त?



ताप्लेजुङ,ताप्लेजुङ जिल्लाकाे प्रदेश खमा प्रदेश सभा सदस्यकाे चुनावमा नेपाली काङ्ग्रेसको उम्मेदवार खगेनसिङ हाङगाम र नेकपा एमालेका गाेपाल थाेप्राबिच कडा भिडन्त देखिएकाे छ। कुल ७ उम्मेदवार रहेकाे साे क्षेत्रमा गत स्थानीय निकाय निर्वाचनको आधारमा हाङ्गाम थाेप्राभन्दा ८१७ मतले ग्रिन जाेनमा हुनुहुन्छ ।

फुङ्लिङ नगरपालिकाकाे एउटा वडा सहित आठराइ त्रिवेणी ,फक्ताङलुङ,मिक्वाखाेला,मेरिङदेन र मैवाखाेला गाँउपालिका समेटएकाे साे प्रदेश सभामा गठबन्धनका उम्मेदवारहरुले १२,८४१ मत र नेकपा एमालेका उम्मेदवारहरुले १२,०२४ मत प्राप्त गरे।

मेरिङदेन,मैवाखाेला गाउँपालिकामा गठबन्धनले क्रमश:२,८६९ मत र २,०२३ मत ल्याउदा एमालेले २,६६० र १,९६४ मत ल्याएकाे थियाे ।उता मिक्वाखाेला,फक्ताङलुङ र आठराईमा क्रमश:गठबन्धनका उम्मेदवारले २,६०९ मत,२,६६० मत र २,५२६ मत प्राप्त गर्दा एमाले उम्मेदवारले २,०५२ मत,२,३१२ मत र ३,०३६ मत ल्याएका थिए।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ८ : ४४ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र