६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ताप्लेजुङ प्रदेश ख मा महाभिडन्त,हाङ्गाम थाेप्राभन्दा सुरक्षित छन् त?



ताप्लेजुङ,ताप्लेजुङ जिल्लाकाे प्रदेश खमा प्रदेश सभा सदस्यकाे चुनावमा नेपाली काङ्ग्रेसको उम्मेदवार खगेनसिङ हाङगाम र नेकपा एमालेका गाेपाल थाेप्राबिच कडा भिडन्त देखिएकाे छ। कुल ७ उम्मेदवार रहेकाे साे क्षेत्रमा गत स्थानीय निकाय निर्वाचनको आधारमा हाङ्गाम थाेप्राभन्दा ८१७ मतले ग्रिन जाेनमा हुनुहुन्छ ।

फुङ्लिङ नगरपालिकाकाे एउटा वडा सहित आठराइ त्रिवेणी ,फक्ताङलुङ,मिक्वाखाेला,मेरिङदेन र मैवाखाेला गाँउपालिका समेटएकाे साे प्रदेश सभामा गठबन्धनका उम्मेदवारहरुले १२,८४१ मत र नेकपा एमालेका उम्मेदवारहरुले १२,०२४ मत प्राप्त गरे।

मेरिङदेन,मैवाखाेला गाउँपालिकामा गठबन्धनले क्रमश:२,८६९ मत र २,०२३ मत ल्याउदा एमालेले २,६६० र १,९६४ मत ल्याएकाे थियाे ।उता मिक्वाखाेला,फक्ताङलुङ र आठराईमा क्रमश:गठबन्धनका उम्मेदवारले २,६०९ मत,२,६६० मत र २,५२६ मत प्राप्त गर्दा एमाले उम्मेदवारले २,०५२ मत,२,३१२ मत र ३,०३६ मत ल्याएका थिए।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ८ : ४४ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज