६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

महाभिडन्त झापा-१ काे प्रदेश १(१)मा,गाेपाल तामाङ भर्सेस रविन काेइराला



काकडभिट्टा,यहि मंसिर -४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनकाे चुनावी भिडन्तमा नेपालकाे सुदुरपूर्वि नाका काकडभिट्टा रहेकाे झापा-१ काे प्रदेश १ मा नेपाली काङ्ग्रेसको गाेपाल तामाङ र नेकपा एमालेका रविन काेइराला आमनेसामने हुदैछन्।

मेचिनगरकाे ११,१२,१३ र १४ बाहेकका ११ वटा वडा र भद्रपुरकाे वडा नं ९ समेटिएको साे प्रदेश सभामा गत स्थानीय निर्वाचनमा नेकपा एमालेका वडाध्यक्षहरुले २०,५४७ मत र नेपाली काङ्ग्रेसको वडाध्यक्षहरुले १९,४५५ मत ल्याएका थिए।याे तथ्यांकअनुसार नेकपा एमालेका काेइराला तामाङभन्दा १,०९२ मतले अघि हुनुहुन्छ।

गत स्थानीय निर्वाचनमा नेकपा एमालेले ९ वडा र नेपाली काङ्ग्रेसले ३ वडा जितेका थिए ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  २ : ३८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज