६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

यी हुन् नेपाली काङ्ग्रेसका ३२ समानुपातिक सांसदहरु

काठमाडौ,अन्तत:लामाे रस्साकस्सी र विवादकाे बाबजुद नेपाली काङग्रेसले संसदमा प्रतिनिधित्व गर्ने ३२ समानुपातिक सांसदहरुकाे नाम तय गरेकाे छ। कुल २७ लाख १५ हजार २२५ मतसहित समानुपातिकबाट काङ्ग्रेसले प्राप्त गरेकाे ३२ सिटमध्ये २९ महिला सांसद पठाउनुपर्ने भएकाेले उहाँहरु निम्नानुसार हुनुहुन्छ। आदिवासी जनजाती महिला-१)सरस्वती बजिमय,२)लिलादेवि बाेखिम,३)सिताकुमारी राना,४)सुशिलाथिङ,५)सपना राजभन्डारी,६)माया राई,७)कुशुम थापा मगर,८)मनाेरमा शेरचन खसआर्यमहिलातर्फ-१)अम्विका बस्नेत,२)सरिता प्रसाईं,३)डा.आरजु राणा देउवा,४)ईश्वरीन्यौपाने,५)प्रतिमा गौतम,६)मन्जु…