१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

दाेलखामा नेकपा माओवादी का गंगा कार्कीकाे अग्रता कायमै



चरिकाेट, एक सय पैसठ्ठी प्रतिनिधि सभा सदस्य सिट मध्ये अन्तिम सदस्यकाे सिटकाे रुपमा बागमती प्रदेशकाे हिमाली जिल्ला दाेलखाकाे मतगणना जारी छ।

जारी मतगणनामा नेकपा माओवादी केन्द्रका गंगा कार्कीले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका बालकृष्ण शिवाकाेटीलाई १,५४७ मतले पछि पार्नु भएकाे छ।

कार्कीले २४,०५२ मत प्राप्त गर्दा शिवाकाेटीकाे २२,५०५ मत आएकाे छ। राष्ट्रिय स्वतन्त्र पार्टीका जगदिश खरेलले २,२४४ मत र राप्रपाकाे विजय खड्काले ६८१ मत प्राप्त गर्नुभएकाे जनाइएकाे छ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ७ : ४९ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको