१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

सुनसरी -४ बाट संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की ११२ मतान्तरबाट विजयी



काठमाडौं,सुनसरी -४ बाट नेपाली काङ्ग्रेसको नेता तथा नेपाल सरकारकाे प्रवक्ता तथा संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की ३०,१८३ मत प्राप्त गर्दै विजयी बन्नु भएकाे हाे।

निर्वाचित बन्ने क्रममा कार्कीले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका जगदीश प्रसाद कुसियतलाई ११२ मतान्तरले हराउनुभयाे।

कुशियतले ३०,३७१ मत प्राप्त गर्नु भयाे। भाेजपुरबाट पटकपटक पराजय ब्याेहेरेका नेता कार्कीले २०७४ सालदेखि
सुनसरी-४ बाट चुनाब लडेर नेकपा एमालेका रमेश श्रेष्ठलाई हराउनुभएकाे थियाे।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ११ : ५४ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र