३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

दाेलखामा २७ वर्षपछि काङ्ग्रेस विजयी



काठमाडौ,बाह्र वर्षमा खाेलाे फर्कन्छ भन्थे तर दाेलखामा काङग्रेस फर्कन बाह्र वर्षमात्र हाेइन सत्ताइस वर्ष लाग्याे, र दाेलखा प्रदेश(१)बाट विजयी बनेर फर्काउन सफल हुनुभयाे नेपाली काङग्रेसकाे केन्द्रीय सदस्य कुन्दनराज काफ्ले।

२०५१ सालमा भिमबहादुर तामाङले जित निकालेपछि लगातार २७ वर्ष दाेलखामा नेकपा एमालेले एकछत्र जितेकाेमा दाेलखा प्रदेश(१) मा केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले ७ हजार ८७५ मतान्तरले नेकपा एमालेका नरबहादुर श्रेष्ठलाई हराउदै काङ्ग्रेसकाे जीत सम्भव बनाउनु भयाे।

काफ्लेले २३,२३१ मत प्राप्त गर्नुहुदाँ श्रेष्ठले १५,३५६ मत प्राप्त गर्नुभयाे।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  १० : ३२ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु