१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बाजुरामा बद्री पाण्डेकाे अग्रता फराकिलो ,मतान्तर २,६४६ पुग्याे



काठमाडौं,एकमात्र मतगणना भइरहेको सुदुरपश्चिमकाे हिमाली जिल्ला बाजुरामा नेपाली काङ्ग्रेसको उम्मेदवार बद्रि पाण्डेले १२,७०५ मत प्राप्त गरेर निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कर्ण बहादुर थापालाई २,६४६ मतान्तरले पछि पार्नु भएको छ।

थापाले १०,०५९ मत प्राप्त गर्नुभएको छ।

बाजुराकै प्रदेश(१) मा नेकपा एकीकृत समाजवादीका नरेश शाही ७,५२५ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बलदेव रेग्मी भन्दा ३१८ मतान्तरले अघि हुदा रेग्मीले ७,२०५ मत प्राप्त गर्नुभएकाे छ ।

उता प्रदेश(२) मा भने नेपाली काङ्ग्रेसको पदमबहादुर शाहीले १,५७५ मतकाे अग्रता गरिरहनु भएकाे छ। शाहिले ९,०२२ मत प्राप्त गर्दा नेकपा एमालेका लालबहादुर थापाले ७,४४७ मत प्राप्त गर्नुभयो ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ११ : २२ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र