१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

समग्रमा ४५ % मत कम्युनिष्टलाई,८९ सिट सहित काङ्ग्रेस ठूलाे दल



काठमाडौ,निर्वाचन आयाेगले प्रतिनिधीसभा निर्वाचनमा दलहरुले पाएकाे अन्तिम सिट संख्या प्रकाशन गरेकाे छ।

आयाेगकाे अनुसार पाँचवटा कम्युनिष्ट पार्टीहरू नेकपा एमाले,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी,नेमकिपा,राष्ट्रिय जनमाेर्चाले ४५% भन्दा बढि मत पाएका छन् भने नेपाली काङग्रेसले ३२% भन्दा बढि मत पाएर प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ गरि ८९ सिट जितेर संसदमा सबैभन्दा ठूलाे दल बनेकाे छ।

नेकपा एमालेले भने प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ गरेर ७८ सिट जित्दा माओवादि केन्द्रले प्रत्यक्षमा १८ र समानुपातिकमा १४ गरेर ३२ सिट जित्दै तेस्राे ठूलाे दल बनेकाे छ।

एकीकृत समाजवादिले भने प्रत्यक्षमा १० सिट जित्दा समानुपातिकमा पाएकाे २,९८,३९१ मत थ्रेसहाेल्डकाे लागि पर्याप्त हुन सकेन। राष्ट्रिय जनमाेर्चा र नेमकिपाले संसदमा प्रत्यक्षतर्फ १,१ सिट जित्नुकाे साथै ३ जना कम्युनिष्ट पृष्ठभूमिका स्वतन्त्र सांसदहरुले जित्नुभएकाे छ।

राप्रपाले भने १४ सिट र रास्वपाले २० सिट र जसपाले १२ सिट जितेकाे बताइएकाे छ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  १२ : १९ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको