६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

समग्रमा ४५ % मत कम्युनिष्टलाई,८९ सिट सहित काङ्ग्रेस ठूलाे दल



काठमाडौ,निर्वाचन आयाेगले प्रतिनिधीसभा निर्वाचनमा दलहरुले पाएकाे अन्तिम सिट संख्या प्रकाशन गरेकाे छ।

आयाेगकाे अनुसार पाँचवटा कम्युनिष्ट पार्टीहरू नेकपा एमाले,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी,नेमकिपा,राष्ट्रिय जनमाेर्चाले ४५% भन्दा बढि मत पाएका छन् भने नेपाली काङग्रेसले ३२% भन्दा बढि मत पाएर प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ गरि ८९ सिट जितेर संसदमा सबैभन्दा ठूलाे दल बनेकाे छ।

नेकपा एमालेले भने प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ गरेर ७८ सिट जित्दा माओवादि केन्द्रले प्रत्यक्षमा १८ र समानुपातिकमा १४ गरेर ३२ सिट जित्दै तेस्राे ठूलाे दल बनेकाे छ।

एकीकृत समाजवादिले भने प्रत्यक्षमा १० सिट जित्दा समानुपातिकमा पाएकाे २,९८,३९१ मत थ्रेसहाेल्डकाे लागि पर्याप्त हुन सकेन। राष्ट्रिय जनमाेर्चा र नेमकिपाले संसदमा प्रत्यक्षतर्फ १,१ सिट जित्नुकाे साथै ३ जना कम्युनिष्ट पृष्ठभूमिका स्वतन्त्र सांसदहरुले जित्नुभएकाे छ।

राप्रपाले भने १४ सिट र रास्वपाले २० सिट र जसपाले १२ सिट जितेकाे बताइएकाे छ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  १२ : १९ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज