ब्रसेल्स,बेल्जियमको ब्रसेल्सको प्लेस सेन्सेलेटमा गतराती आतंककारी हमला हुंदा दुईजना स्विडिस फुटबल समर्थकको निधन हुनुको साथै एकजना गम्भीर घाइते भएको बेल्जियम प्रहरीले जनाएको छ। ब्रसेल्सबाट किरात याक्थुङ चुम्लुङ बेल्जियमका अध्यक्ष पाँचथरका पदम योङहाङले बेल्जियम प्रहरीलाई उद्घृत गर्दै एकजना सुन्तला रंगको ज्याकेट लगाएको व्यक्तिले स्वचालित राइफल बोकेको र स्कुटरमा चढेर फरार भएको बताए। सेतो हेलमेट लगाएको सो…